समाचार
सामूहिक साकोसको ‘कारोबार शुभारम्भ तथा रजतवर्ष लोगो लोकार्पण’ कार्यक्रम
भक्तपुर । सामूहिक साकोस भक्तपुरले २५औं स्थापना दिवस (रजतवर्ष) को सुअवसरमा असोज २३ गतेदेखि साकोसको नवनिर्मित भवनबाट कारोबार शुभारम्भ गरेको छ ।
भक्तपुर नगरपालिका ३, बोलाछें स्थित साकोसको नव निर्मित भवनमा आयोजित कार्यक्रमको सभाध्यक्ष अध्यक्ष धनेशराज राजोपाध्याय र प्रमुख आतिथ्यता साकोसका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेश बहाद...