समाचार
मधेश प्रदेशमा नेफ्स्कूनको विस्तारित मञ्च सम्पन्न, सदस्यहरूको उत्साहजनक सहभागिता
काठमाडौं । नेफ्स्कूनको आयोजनामा मधेश प्रदेशस्तरीय विस्तारित मञ्च शनिवार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न मञ्चको प्रमुख अतिथि मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव नम्रता सिंहले गर्नुभएको थियो ।
कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल, स...