समाचार
इकोसिस्टम सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सहभागिताका लागि नेफ्स्कूनको तीन सदस्यीय टोली भारत प्रस्थान
काठमाडौं । भारतको ओडिशामा आयोजना हुन गईरहेको रिजेनेरेटिभ इकोसिस्टम सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सहभागिताका लागि आज नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल भारत प्रस्थान गर्नुभएको छ । कृषिगत बैंकिङमा अन्तर्राष्ट्रिय सहकारीता एवम् प्रशिक्षण केन्द्र (सिक्ट्य...