समाचार
नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्गलाई 'राष्ट्रिय व्यक्तित्व सम्मान' प्रदान गरिने
काठमाडौं । झापा चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले यस वर्षको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्षसमेत रहनुभएका सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । कात्तिक १८ गते सहारा साकोसको साधारणसभाको बैठक माइन्यूट प्रमाणीकरण सभामा उक...