समाचार
इमानदार र लगनशील भएर अभियानमा लाग्दा सम्मानित भइन्छ
सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले नेपालको सबैभन्दा ठूलो बचत तथा ऋण सहकारी संस्थाबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार नगद एक लाख एक हजार रुपैयाँसहित उहाँलाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार’ बाट सम्मानित गरेको हो । जीवनको पाँच दशक बढी सय...