समाचार
नेफ्स्कूनमा आवद्ध संस्थाहरु अवश्य गन्तव्यमा पुग्छन्: अध्यक्ष पौड्याल
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्ने संस्थाहरु सुरक्षित रहेको बताउनुभएको छ । भक्तपुरस्थित बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको असोज २८ गते सम्पन्न १६औं बार्षिक साधारण सभाका प्रमुख अतिथि उहाँले समुदायमा आधारित सहकारी संस्थाले सदस्यको बचतक...