समाचार
सहकारी मन्त्रीमा पुनः बलराम अधिकारी नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा बलराम अधिकारीले पाउनुभएको छ । प्रधानमन्त्री ओलीले अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा आज नियुक्त गर्नुभएको हो । यसअघि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा पनि अधिकारी सोही मन्त्राल...