समाचार
सहकारी नियमन प्राधिकरणद्वारा नियमन परिपत्र जारी, ऋणको पुर्नतालिकीकरणमा सहजता
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुका लागि आज ९ बुँदे नियमन परिपत्र जारी गरिएको छ । बार्षिक खाताबन्दीको समयलाई ध्यानमा राखी जारी गरिएको निर्देशनले सहकारी संघ संस्थाको बार्षिक खाताबन्दीमा राहत हुने विश्वास लिइएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सहकारी ऐन...