समाचार
नेफ्स्कूनद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि 'MIS' मार्फत विवरण पेश गर्न अनुरोध
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आफ्ना सदस्य संघसंस्थाहरूलाई सम्मान तथा पुरस्कारका लागि सदस्य सूचना व्यवस्थापन प्रणाली-MIS मार्फत विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संघको ३८ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय र प्रदेशस्तरीय विभिन्न पुरस्कारका लागि सदस्य संघसंस्थाहरूलाई संघको सदस्य सूचना व्यवस्था...