समाचार
आधुनिक कृषि प्रवर्द्धनका लागि ज्योति मिर्मिरे साकोसमा कृषक व्यवसाय खेल तालिम सम्पन्न
पनौती, काभ्रे । नेफ्स्कूनको प्राविधिक सहयोग तथा ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती–काभ्रेको आयोजनामा साउन १५ देखि १७ गतेसम्म तीन दिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।
तालिमको उद्घघाटन सत्र संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सापकोटाले तालिमको ब्यानर वाचन गरी...