समाचार
सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन
चितवन । सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेफ्स्कूनको प्राविधिक सहजीकरण तथा German Sparkassenstiftung for International Cooperation को सहयोगमा लघु व्यवसाय खेल तालिम श्रावण २३ गते सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मेन बहादुर अधिकारीको अध्यक्षतामा सञ्चालित तालिममा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका संस्थाका २४...