समाचार
कैलाली स्थित जनकल्याण साकोस स्क्यान कार्यक्रममा आबद्ध
कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून ) संग टिकापुर न.पा १, कैलाली स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. नियमित निरीक्षण अनुगमन कार्यक्रममा मंसिर ४ गते आबद्ध भएको छ ।
सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको...