चितवन स्थित हाम्रो चित्रवन र सुरक्षित साकोस स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन स्थित हाम्रो चित्रवन र सुरक्षित साकोस स्क्यान कार्यक्रममा आबद्ध 

चितवन ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र चितवन स्थित हाम्रो चित्रबन बचत तथा ऋण सहकारी सस्थां लिमिटेड र सुरक्षित बचत तथा ऋण सहकारी सस्था लिमिटेड बीच नियमीत निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा मङ्सिर ०१ गते आबद्ध भएका छन । 

हाम्रो चित्रवन बचत तथा ऋण सहकारी सस्थां लिमिटेड भरतपुर महानगरपालिका ११ चितवनका सचिव नवराज मरहट्टा, प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेल,वरिष्ठ व्यवस्थापक तुलसीराम धिताल  र नेफ्स्कून बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष  अनिलराज पौडेलकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

सुरक्षित बचत तथा ऋण सहकारी सस्था लिमिटेड कालिका न.पा.६,खालेसिमल,चितवनका उपाध्यक्ष टंक बहादुर थापा, सचिव भीम प्रसाद लामिछाने,प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठक  र नेफ्स्कूनका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष लालु प्रसाद दाहालकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू ,वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू , पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था ,पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि यो सम्झौता गरी कार्यान्वयन गरिएको हो ।
 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

९ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

२ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

३ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

७ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप