समाचार
स्क्यान कार्यक्रममा बर्दिया जिल्लाबाट पहिलो श्री विपन्नता मुक्ति स्वाबलम्बन विकास साकोस आबद्ध
बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले बारबर्दिया न.पा. ६, बर्दिया स्थित श्री विपन्नता मुक्ति स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड संग नियमित निरीक्षण अनुगमन कार्यक्रम (स्क्यान) को सम्झौता मंसिर २६ गते सम्पन्न भएको छ । बर्दिया जिल्लामा स्क्यान सम्झौता गर्ने पहिलो सहकारी संस्था विप...