समाचार
मोरगंका दुई साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
मोरगं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) संग मोरगं जिल्लाबाट स्क्यान कार्यक्रममा मंसिर २४ गते दुई साकोस आबद्ध भएका छन् ।
मोरगं स्थित संसेवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,लेटागं र मोरगं बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लेटागं संघको नियमित निरिक्षण अनुगमन कार्यक्रम स्क्यानमा मंशिर २४ गते आबद्धत...