समाचार
सहकारी दिवसका अवसरमा भैरहवामा बृहत सहकारी अन्तरक्रिया
भैरहवा । ६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीको दिगोपनः स्वनियम र सुशासन’ भन्ने मुल आदर्शलाई आत्मसाथ गर्दै सिद्धार्थनगर, भैरहवामा सञ्चालित बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारीहरु बीच सहकारीमा सदस्य सेवा र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखि...