समाचार
ग्रामिण साकोसद्वारा सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सर्लाही । लालबन्दी नगरपालिका १, नवलपुरमा सञ्चालित ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल रामदैया भवाडी धनुषाको प्राविधिक सहयोग तथा लालबन्दी नगरपालिका वडा नं. १ को समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट साकोसका सदस्य तथा अन्य गैर सदस्य...