समाचार
सुर्योदय साकोसले मनायो एकीकरण पछिको चौंथो वार्षिक उत्सव
सर्लाही । जिल्लाको बागमती नगरपालिका वाड नं. ६ मा अवस्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि. ले यहि २०८१ साल फागुन २३ गते विभिन्न कार्यक्रम गरि वार्षिक उत्सव मनाएको छ । कार्यक्रम सञ्चालन संस्थाका कर्मचारी केशवराज पौडेलले गर्नु भयो । संस्थाका अध्यक्ष बुद्धी बहादुर तुम्सिङ्ग मगरको अध्यक्षता तथा मधेश प्रदेशका माननीय सांसद तथा साको...