समाचार
कोशी प्रदेशमा “सहकारी संघीकरणको अवस्था र आगामी गन्तव्य” विषयक अन्तरक्रिया
सुनसरी । कोशी प्रदेश, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण केन्द्र, इनरुवाले “कोशी प्रदेशमा सहकारी संघीकरणको अवस्था र आगामी गन्तव्य विषयक अन्तरक्रिया–२०८२” सम्पन्न गरेको छ । प्रदेश कार्यालयका रजिष्ट्रार हरि बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थ...