समाचार
गोर्खा स्थित सनराईज साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
गोर्खा । सनराईज बचत तथा ऋण सहकारी संस्था लि. आरुघाट ९ गोर्खा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा मंसिर १२ गते आबद्व भएको छ।
आबद्ध संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व...