नेफ्स्कूनद्धारा साकोस शिखर गोष्ठी–२०८२’ को सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्धारा साकोस शिखर गोष्ठी–२०८२’ को सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आगामी पौष ३ र ४ गते गर्ने भनिएको‘ साकोस शिखर गोष्ठी–२०८२’ को विस्तृत जानकारी सार्वजनिक गर्न मंशिर १२ गते नेफ्स्कूनको आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिबजी सापकोटाले सहकारी क्षेत्रको आर्थिक सबलीकरण, उत्तरदायित्व र संस्थागत सुदृढीकरण, मूल्यांकन तथा जोखिम व्यवस्थापन प्रावधानले सहकारीहरूको पारदर्शिता, जिम्मेवारी र बचतकर्ताहरुको बचत सुरक्षालाई नयाँ दिशा निर्देशन दिएको परिप्रेक्ष्यमा, नेपालमा साकोस अभियानलाई दिगो र नियमन–अनुकूल बनाउनका लागि गोष्ठीले महत्वपूर्ण भुमिका खेल्ने कुरा बताउनु भएको थियो । 

नेफ्स्कूनका संचालक लक्ष्मी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुबाट उठेका सवालहरुको जवाफ नेफ्स्कूनका कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले दिनु भएको थियो ।  आर्थिक पत्रकारहरु नेफ्स्कूनका कर्मचारी र संचालकहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत  गणेश तिमलसिनाले गर्नु भएको थियो ।

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

५ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप