समाचार
श्री शान्ति स्वावलम्बन साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
बाँके । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्य सहित नियमित रूपमा सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर–१२ स्थित श्री शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मङ्सिर २८ गते स्थलगत सुपरि...