समाचार
मोरङ स्थित सातमेडी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ।
यसै क्रममा नेफ्स्कूनले पौष २० गते सातमेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रतुवामाई नगरपालिका–मोरङको स्थलगत निरीक्षण...