समाचार
न्यूरोड स्थित कदर साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
काठमाण्डौ । काठमाडौं महानगरपालिका २३, ओमवहाल स्थित कदर बचत तथा ऋण सहकारी सस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यानमा माघ ६ गते आबद्ध भएको छ ।
विगतमा कब्र्स कार्यक्रममा अभ्यासरत रहेको उक्त साकोसमा नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सन्दिपराज ढकाल स्थलगत भ्र...