समाचार
सर्लाहि स्थित सुर्योदय साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
सर्लाहि । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सर्लाहिको स्थलगत सुपरिवेक्षण माघ १९ गते सम्पन्न गरेको छ।
संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ न...