समाचार
नेफ्स्कून चितवनद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा सम्पत्ति शुद्दिकरण निवारण दिवसको अवसरमा सम्पत्ति शुद्दिकरण निवारण तालिम माघ १५ गते सम्पन्न गरेको छ ।
तालिममा गोएमएल मा साकोस दर्ता गरी कसरी प्रतिबेदन प्रविष्ठ गर्ने कुराको प्रयोगात्मक सहजीकरण गरिएको थियो । नेफ्स्कूनका अध्यक्ष चन्...