समाचार
पश्चिम नेपाल साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
म्याग्दी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. मालिका गाउँपालिका ६, म्याग्दी, नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) को स्थलगत सुपरिवेक्षण फाल्गुन १३ गते सम्पन्न भएको छ ।
फागुन १२ र १३ गते भएको सुपरिवेक्षणमा नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जो...