समाचार
मकवानपुर स्थित सिर्जनसिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर । भिमफेदी गा.पा ७ मकवानपुर स्थित सिर्जनसिल महिला बचत तथा ऋण सहकारी संस्था लि. को नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्थलगत सुपरिवेक्षण फागुन ०८, गते सम्पन्न गरेको छ ।
सुपरिवेक्षणमा सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभा...