समाचार
विकू साकोसद्वारा ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण, चैत ५ देखि सदस्य सर्वेक्षण
काठमाडौं । विकू बचत तथा ऋण सहकारी संस्था लि. ले प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण सम्बन्धी प्रशिक्षार्थी अभिमुखीकरण कार्यक्रम फागुन २८ गते सञ्चालन गरेको छ ।
संस्थाका सदस्यहरूको घरदैलोमा पुगेर प्रविधि साक्षरता अभिवृद्धि गर्ने तथा गुणस्तरीय सेवा प्रवाहलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना...