समाचार
व्यवसाय प्रवर्द्धन तथा स्क्यान अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न
पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) को आयोजनामा प्रवर्द्धन तथा स्क्यान अभिमुखीकरण चैत्र ०८ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेफस्कून सञ्चालक कमला देवी गिरीले गर्नुभएको थियो ।
पोखरा सदस्य सेवा कार्यालय इन्चार्ज सूरज चालीसेले नेफस्कूनको व्यवसाय सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । संघमा...