समाचार
सहकारी क्षेत्रको स्थिति पत्र सार्वजनिक
ललितपुर — राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रको स्थिति पत्र सार्वजनिक सार्वजनिक गरेको छ ।
चैत्र १० गते एक पत्रमार्फत वर्तमान अवस्थाबारे तयार गरिएको “सहकारी क्षेत्रको स्थिति पत्र २०८२” सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार विज्ञ सदस्य डा. रमेश चोलागाईंको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरी...