समाचार
प्रोबेसन कार्यक्रम अन्तर्गत ललितपुरमा उपत्यकाका साकोसहरुबीच सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
ललितपुर । ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तरगत ८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रम ग्लोबल साकोसका अध्यक्ष टलक श्रेष्ठको अध्यक्षता र नेफ...