अन्तर्राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा पुनः ग्वार्को निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा पुनः ग्वार्को निर्वाचित

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अध्यक्षमा पुनः डा. एरियल ग्वार्को निर्वाचित हुनुभएको छ । स्पेनको सेभिलमा भएको चुनावी साधारण सभाबाट ४ वर्षको लागि पुनः ग्वार्को निर्वाचित हुनुभएको हो ।

अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा थिए । फ्रान्स सहकारीका अध्यक्ष जिन लुईस बान्सेल पनि चुनावी प्रतिस्पर्धामा थिए । त्यस्तै अस्ट्रेलियन सहकारीका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन पनि प्रतिस्पर्धामा थिए ।

चुनावमा विद्युत्तीय मतदान हुने भनिए पनि प्रविधिक कारणले हुन सकेको थिएन । विद्युत्तीय मतदान हुन नसकेकोमा अध्यक्ष एरियल ग्वार्कोले दुःख व्यक्त गरेका छन् ।

यस अघि सन् २०१७ को नोभेम्बर १७ मा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न साधारण सभाबाट ग्वार्को निर्वाचित हुनुभएको थियो ।

भर्खरै
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१३ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१९ घण्टा अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५८ दिन अगाडि

पाठकबाट थप