दाङको घोराहीमा बचत तथा ऋण सहकारी संघ संस्थाहरुका लागि सफ्टवेयर तालिम सुरु (फोटो फिचर)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको घोराहीमा बचत तथा ऋण सहकारी संघ संस्थाहरुका लागि सफ्टवेयर तालिम सुरु (फोटो फिचर)

काठमाडौं । नेफ्स्कूनको आयोजनामा दाङको घोराहीमा बचत तथा ऋण सहकारी संघ संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम सुरु भएको छ । तालिमको उद्घाटन लुम्बिनी प्रदेश सहकारी संघका सचिव एवम् दाङ जिल्ला बचत संघका अध्यक्ष रुपबहादु खत्रीले गर्नुभएको थियो । 

तालिम उद्घाटन सत्रमा बोल्दै अध्यक्ष खत्रीले सहकारीहरुले अब ढिला नगरिकन कोपोमिसमा समष्टिगत डाटा भर्न अनुरोध गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु कर्ब्स, प्रोबेसनमा सहभागी भएर संस्थागत सुशासन कायम गर्न समेत आव्हान गर्नुभएको थियो । 

तालिममा रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ जिल्लाबाट गरी ३२ सहकारी संघ संस्थाबाट सहभागिता रहेको छ । आज र भोलि दुई दिन सञ्चालन हुने तालिमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नुभएको छ । तालिमको उद्घाटन सत्र सञ्चालन नेफ्स्कून दाङ फिल्ड कार्यालयका इन्चार्ज विष्णु जोशीले गर्नुभएको थियो ।  

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

४ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप