समाचार
नवनिर्वाचित सञ्चालक समितिका लागि ज्योतिपुञ्ज साकोसले सुरु गर्यो क्षमता विकास तालिम
काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंले नवनिर्वाचित सञ्चालक समितिका लागि क्षमता विकास आधारभूत तालिम आजबाट सुरु गरेको छ । तालिममा सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन गरी १५ जनाको सहभागिता रहको छ ।
तालिम उद्घाटन समारोहका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौ...