समाचार
प्यूठानका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध
काठमाडौं । प्यूठानमा सञ्चालित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. र पुरन ठाँटी बचत तथा ऋण सहकारी संस्था लि. जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध भएका छन् ।
प्यूठान झिमरुक गाउँपालिका ५, मच्छीमा रहेको जनकल्याण साकोस र ऐरावती गाउँपालिका बरौलामा रहेको पुरन ठाँटी साकोस एकैदिन कर्ब्स कार्यक्रममा आवद्ध भएका हुन...