विचार
सहकारीको 'बैंक' बन्ने प्रवृत्ति अन्त्य हुनु जरुरी
दीर्घकालिन रुपमा सहकारीको कारोबार बैंकिङ शैलीबाट पुनः सहकारी शैलीमा रुपान्तरण हुनु जरुरी छ । सहकारीमा मासिक बचतको महत्व वेग्लै छ । बचतका विभिन्न खातामध्ये उक्त नियमित मासिक खाताको प्रतिशत सबैभन्दा माथि हुनुपर्दछ । यसले सहकारीको स्थायित्वमा भूमिका खेल्छ । यसैगरी संस्थाको जगेडा कोष अन्य कोषहरु संस्थाको सबैभन्दा बलियो शक्ति हो । सोही कोषह...