समाचार
सुर्खेतमा सहकारीको विकास तथा प्रवर्धनका लागि सहकारी सिद्धान्त परिक्षण तालिम सञ्चालन
सुर्खेत । भेरीगंगा नगरपालिकाको सहयोग र नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा भेरीगंगा नगरपालिका अन्तर्गतका सहकारी संस्थाहरुका लागि व्यवस्थापन तथा प्रवर्धन कार्यक्रम अन्तर्गत सहकारी सिद्धान्त परिक्षण सम्बन्धी २ दिने तालिम असार १४ गते सम्पन्न भएको छ ।
कार्यक्रम भेरीगंगा नगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख चित्रा...