समाचार
बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम उद्घाटन
महोत्तरी । नेफ्स्कूनको आयोजनामा मधेश प्रदेशस्तरीय नेतृत्व पुनःजागरण कार्यक्रम महोत्तरीको बर्दिबासमा शुरु भएको छ । संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको छ । कार्यक्रमका अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईं, ज...