समाचार
चण्डेश्वरी साकोसको ३१औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश घोषणा
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३१औं वार्षिक साधारणसभा आश्विन ६ गते, शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यता, तथा बागमती प्रदेश प्रतिनिधि सभा सदस्य कञ्चन चन्द्र बादे, ब...