समाचार
स्वर्णलक्ष्मी साकोसमा USAID Trade and Competitiveness को टोली
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सँग रणनीतिक सहकार्यमा रहेको अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) अन्तर्गतको Trade and Competitiveness को एक टोलीले आज दमक–६ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को स्थलगत अवलोकन भ्रमण गरी व्यवसाय प्रवर्धन सेवा (बीडीएस) कार्यक्रम कार्यान्वयन स...