समाचार
शान्ती स्वावलम्बन सहकारी ‘स्क्यान’ कार्यक्रममा आबद्ध
बाँके । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा बाँके सदस्य सेवा कार्यालय अन्तरर्गत कोहलपुर १२, बाँकेमा रहेको शान्ती स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग स्क्यान कार्यक्रममा असोज ३१ गते आबद्धता जनाएको छ ।
संघको ३८औं स्थापना दिव...