समाचार
स्क्यान कार्यक्रममा आबद्ध जनप्रेमी साकोस मोरगंको स्थलगत सुपरिवेक्षण सम्पन्न
मोरगं। नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरगंको मंसिर १४ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण...