समाचार
रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध
धादिङबेशी, धादिङ । नीलकण्ठ नगरपालिका ८, साँघुटार स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा वैशाख ०४ गते आबद्धता जनाएको छ ।
संघले बिगतमा एक्सेस,प्रोवेशन र जोखिममा आधारित साकोस बिकास कार्यक्रम (कर्ब्स) सञ्चालनमा ल्याई रहेकोमा हाल संघको ३८औं स्थापना दिवसको...