समाचार
व्यावसायिक फूलखेतीतर्फ आकर्षित चितवनको संगम महिला कृषक समूह
बडादशैं सकिए लगत्तै नेपालीहरुको घर घरमा तिहार तथा दिपावली भित्रिँदैछ । घर गाउँ र बारि वरिपरी ढकमम्म फुलेका सयपत्री र मखमली फूलको सुगन्धले तिहारको आगमनलाई स्वागत गरिरहेका छन् । जिल्ला जिल्लामा व्यावसायिक फूल खेती गरेका किसानहरु फूल टिपेर माला बनाउनमा आफ्नो दैनिकीलाई व्यस्त बनाएका छन् । तिहार नजिकिएसँगै फूल खेती गर्ने किसानहरुका लागि धान...