समाचार
स्थापना दिवसका अवसरमा नव सिद्धार्थको रक्तदान तथा स्वास्थ्य परिक्षण सेवा, ७२ यूनिट रगत संकलन
पोखरा । नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं ८ वगालेटोलमा रहेको नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.ले २१औ स्थापना दिवस को अवसरमा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक कुस्मा राणाले जानकारी दि...