समाचार
सहकारीका सम्बन्धमा सरकारले गरेको आयकरको व्यवस्थाका विरोधमा अभियानको ऐक्यवद्ध आवाज, तत्काल फिर्ता गर्नुपर्ने माग
काठमाडौं । विषम् परिस्थितिको सामना गरिरहेको सहकारी अभियानको विद्यमान परिस्थितिलाई नजरअन्दाज गर्दै अभियानको अपेक्षा विपरित नेपाल सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि आयकरको दरमा वृद्धि गरेको विषयमा बचत ऋण सहकारी अभियानले ऐक्यवद्धता सहित गम्भीर आपत्ति व्यक्त गरेको छ । आज साँझ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि...