समाचार
बुटवलमा मिरा ई आर.पी सफ्टवयर प्रयोग सम्बन्धी अभिमुखीकरण
बुटवल । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय रुपन्देही बुटवल र नियोसिस टेक्नोलोजि प्रा.लि. को आयोजनामा मिरा ई आर.पीसफ्टवेयर सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
नेफ्स्कून महासचिव दामोदर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु नेफ्स्कून सञ्चालक सन्दिप सापकोटा, रुपन्देही ब...