अति विपन्न सदस्यलाई सहारा नेपाल साकोसद्वारा आवास हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अति विपन्न सदस्यलाई सहारा नेपाल साकोसद्वारा आवास हस्तान्तरण

झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तर्गत झापा गाउँपालिकामा निर्माण गरिएका २३८ वटा आवास सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको छ । सहारा नेपाल साकोस, ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा आर्थिक वर्ष २०७०÷७१ र २०७९÷८० मा झापा गाउँपालिकामा निर्माण गरिएका २३८ वटा आवास वैशाख २५ गते उपभोक्ता समितिमार्फत घरधनीलाई हस्तान्तरण गरिएको हो । 

ह्याविट्याट फर ह्युम्यानिटी नेपालका केन्द्रीय निर्देशक एलिजा स्थापित, सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेलगायतले पालिकाका सातवटै वडामा निर्माण गरिएका घरको साँचो हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले बताउनुभयो । 
सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अति विपन्न, गरिब, घरविहीन, सुकुमवासी, पिछडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिएको उहाँले बताउनुभयो । 

लामो समयदेखि झापा गाउँपालिकामा ह्याविट्याट फर ह्युमानिटी नेपाल, सहारा नेपाल तथा झापा गाउँपालिकाबीच त्रिपक्षीय साझेदारीमा सुरक्षित आवास कार्यक्रम सञ्चालन हुँदै आएको थियो । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाले आवास निर्माणसहित अन्य काम गर्दै आएको छ । 

भर्खरै
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ मिनेट अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

३३ मिनेट अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

१ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२२ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२३ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

लोकप्रिय
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ मिनेट अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

३३ मिनेट अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप