समाचार
कर दिवस २०८० मा मन्थलीको नवजागरण साकोस सम्मानित
रामेछाप । मन्थलीमा अवस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लि. राष्टिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ । रामेछाप जिल्लाको बैंक तथा वित्तीय संस्थातर्फ आव २०७८/०७९ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा नवजागरण साकोस सम्मानित भएको हो ।
यस आर्थिक बर्षको कार्तिक मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ७६ लाख ५० ह...